back
NMB ad

नेपाल टेलिकम मार्फत दशैंमा१ करोड २८ लाख एसएमएस आदानप्रदान

Kumari bank ad

काठमाडौं । २०७४ को दशैंमा नेपाल टेलिकम मार्फत ९१ लाख एसएमएस पठाइएका थिए भने गत वर्ष १ करोड १० लाख एसएमएस शुभकामना आदानप्रदान भएको थियो ।

यो वर्ष १ करोड २८ लाख एसएमएस शुभकामना आदानप्रदान भएको छ । दशैंमा साथीभाई र इष्टमित्रलाई एसएमएस मार्फत शुभकामना सन्देश पठाउने गरिन्छ।

कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमको नेटवर्क मार्फत एसएमएस शुभकामना पठाउनेको संख्या बढेको बताउनुभयो । पछिल्लो समय फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ट्विटर लगायत सामाजिक संजाल प्रयोग भएपनि एसएमएस बढ्नु सकारात्मक रहेको उहाँले बताउनुभयो ।

कम्पनीको ग्राहक संख्या वृद्धि भएका कारण तीन वर्ष यता एसएमएस मार्फत शुभकामना सन्देश संख्या वृद्धि भएको उहाँको भनाइ छ ।

२०७६ असोज २४ गते प्रकाशित

वि.सं.२०७६ असोज २४ शुक्रवार १५:०४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...