back
NMB ad

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी खुल्ला

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी खुल्ला भएको छ। प्रिमियर इन्स्योरेन्ससँग रहेको उक्त सेयर लिलामीको लागी बन्द बोलपत्र आह्वान गरिएको हो।

सेयर लिलामीका लागी इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष तथा अर्थमन्त्रालयबाट स्वीकृती लिइसकेको छ। तर, यो सेयर सर्वसाधारणले भने खरिद गर्न पाउने छैनन।

कुनै पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै उक्त सेयर खरिद गर्न सक्नेछन। असोज २८ देखि खुल्ला गरिएको सेयर खरिदका लागी कार्तिक १४ सम्म आवेदन दिनुपर्ने छ।

अहिले १७ सय ७१ मा कारोबार भइरहेको कोषको सेयर लिलामीको लागी न्युनतम मूल्य १५ सय ९५ तोकिएको छ। न्युनतम सय कित्तादेखि माथीको सेयर खरिद गर्न सकिने छ।

यस्तै, नेपाल लाइफ इन्स्योरेसको स्वामित्वमा रहेको नागरिक लगानी कोषको १६ हजार कित्ता सेयर पनि लिलामी हुने भएको छ। नेपाल लाइफले शेयर लिलामीको लागी लगानी कोष तथा अर्थ मन्त्रालयसँग स्विकृती लिइसकेको कोषले जनाएको छ।

२०७६ असोज २८ गते प्रकाशित

वि.सं.२०७६ असोज २८ मंगलवार १६:१४ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...