Logo

अधिकृत पदको लिखित नतिजा प्रकाशन

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले एक सूचना निकाल्दै न्याय, कानुन सेवा, समूहको छैटौ (अधिकृत) को लिखित नतिजा प्रकाशन गरेको हो । आयोगले बुटवल, धनकुटा र जलेश्वर कार्यालयबाट सञ्चालित कानुन अधिकृतको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।

हेर्नुहोस् नतिजा

२०७६ असोज ३० गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com