Logo

एभरेष्ट बैंकको सीईओमा गजेन्द्र कुमार नेगी नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गजेन्द्र कुमार नेगी नियुक्त भएका छन।

असोज ३० गतेदेखि नेगीले सीईओको पद सम्हालेको बैंकले सूचना दिएको छ । यसअघि एभरेष्टमा सोमेश्वर सेठले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।

२०७६ असोज ३० गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com