२०७६ असोज ३० गते प्रकाशित
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गजेन्द्र कुमार नेगी नियुक्त भएका छन।
असोज ३० गतेदेखि नेगीले सीईओको पद सम्हालेको बैंकले सूचना दिएको छ । यसअघि एभरेष्टमा सोमेश्वर सेठले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
२०७६ असोज ३० गते प्रकाशित
वि.सं.२०७६ असोज ३० बिहीवार १५:३४ मा प्रकाशित
म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...
काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...
काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...
काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...
काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...
काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...