back
NMB ad

बाल विकास र निजीस्रोत शिक्षकलाई एकमुष्ट प्रोत्साहन भत्ता दिने

Kumari bank ad

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत बाल विकास र निजीस्रोत शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाले उक्त भत्ता दिने भएको हो ।

सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका र निजी स्रोतमा कार्यरत शिक्षक/शिक्षिकका न्युन पारिश्रमिकमा काम गर्दै आएकाले उनीहरुको प्रकृति हेरी वार्षिक रुपमा एकमुष्ट १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको भएपनि अधिकांश विद्यालयहरुमा अति न्युन पारिश्रमिकमा कार्यरत शिक्षक/शिक्षिकालाई स्थानीय सरकारका तर्फबाट प्रोत्साहन भत्ता स्वरुप एकमुष्ट उपलव्ध गराउने गरी चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा रकम विनियोजन गरिएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

२०७६ कात्तिक ०२ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २ शनिवार ११:०६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...