काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न विज्ञापन, तह एवं पदका लागि लोकसेवा आयोगले लिने आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परिक्षा तालिका सार्वजनिक गरेको छ ।
विभिन्न पदका लागि भदौ ३० गते खुल्ला गरिएको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् सूचनासहित:
२०७६ कात्तिक ०२ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २ शनिवार १५:१८ मा प्रकाशित