back
NMB ad

यस्ता छन नेपालमा पाइने सस्तो मुल्यका कारहरु (मुल्य सूचिसहित)

Kumari bank ad

काठमाडौं । नेपालमा सस्तो मूल्यमा ६८ मोडलका कार पाइने गरेका छन । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालका अनुसार नेपालमा १५ देखि ३० लाख मूल्यमा ११ ब्राण्डका कारहरु पाइने गरेका हुन।

नाडाले सार्वजानिक गरेको यो मूल्यका कारहरु मध्यम वर्गले सजिलै खरिद गर्न सकिन्छ । कार खरिद गर्नेको लागि सबैभन्दा सस्तो गाडी ड्याटसनको रेडी गो डि हो ।

यसको मुल्य १५ लाख २५ हजार रहेको छ । यसपछि सस्तो गाडीमा मारुती सुजुकीको अल्टो एसटीडी पर्छ । जसको मुल्य १५ लाख २९ हजार रुपैयाँ पर्छ ।

यस्तै हुण्डाईको इओन डिलाइट ८१४ सिसिपनि नेपाली बजारमा पाइने सस्तो कारमा पर्छ । यसको मुल्य १६ लाख ९६ हजार रहेको छ ।

कुन गाडीको मूल्य कति ?

हुण्डाई

इओन डिलाइट– ८१४ सिसि– १६ लाख ९६ हजार
इओन डिलाइट प्लस– ८१४ सिसि– १७ लाख ९६ हजार
इओन इरा प्लस– ८१४ सिसी –१८ लानख ९६ हजार
इओन म्याग्ना प्लस ओ –९५८ सिसि–२२ लाख ९६ हजार
आइ टेन म्याग्ना – ११९७ सिसी– २६ लाख ९६ हजार
ग्राण्ड आइ टेन म्याग्ना ८०– ११९७ सिसि –३० लाख ५६ हजार
ग्राण्ड आइ टेन स्पोर्टज् – ११९७ सिसी– २८ लाख ९६ हजार
ग्राण्ड आइ टेन स्पोर्टज् ओ –११९७ सिसि– ३० लाख ५६ हजार
एक्सेन्ट एस– ११९७ सिसी– ३० लाख ९६ हजार
आइ ट्वान्टी म्याग्ना– ११९७ सिसी– ३० लाख ९६ हजार

फोर्ड

अल न्यू फिगो पेट्रोल बेस– २१ लाख ९९ हजार
अल न्यू फिगो एम्बिलेन्ट– २४ लाख ९९ हजार
अल न्यू फिगो ट्रेन्ड– २६ लाख ९९ हजार
अल न्यू फिगो टिटानियम– २८ लाख ९९ हजार
अल न्यू फिगो डिजेल बेस– २५ लाख ९९ हजार
अल न्यू फिगो एम्बिलेन्ट (डिजेलबेस) –२८ लाख ४९ हजार
एस्पायर पेट्रोलबेस एम्बिलेन्ट– २६ लाख ९० हजार
एस्पायर ट्रेन्ड पेट्रोल बेस– २९ लाख ९० हजार
एस्पायर एम्बिलेन्ट डिजेलबेस – २९ लाख ९० हजार

मारुती सुजुकी

अल्टो एसटीडी– १५ लाख २९ हजार
अल्टो एसी– १६ लाख ७९ हजार
अल्टो एकएक्स आई– १७ लाख ७९ हजार
अल्टो के टेन भि एक्स आई –१९ लाख ९९ हजार
इको फाइभ एसटीडी एसइ– १९ लाख ५९ हजार
इको सेभेन एसटीडी एसइ– १९ लाख ४९ हजार
न्यू वेगन आर भिएक्सआई– २२ लाख ४९ हजार
स्वीफ्ट भिएक्सआई– २८ लाख २९ हजार
सेलेरो भिएक्सआई– २३ लाख १९ हजार
सेलेरो एएमपी– २५ लाख ४९ हजार
सेलेरो जेट एक्स आई ओ– २५ लाख ९९ हजार

ड्याटसन

रेडी गो डि– १५ लाख २५ हजार
रेडी गो ए– १६ लाख ५० हजार
रेडी गो टी– १७ लाख ४९ हजार
रेडी गो टी (ओ)– १७ लाख ७९ हजार
रेडी गो एस– १८ लाख ४९ हजार
रेडी गो डि आई– १८ लाख ९९ हजार
रेडी गो ए– १९ लाख ९९ हजार
रेडी गो टी– २२ लाख ३९ हजार
रेडी गो ओ– २३ लाख ३९ हजार
रेडी गो प्लस टी– २४ लाख ९९ हजार
रेडी गो प्लस ओ– २५ लाख ९९ हजार

टाटा

इन्डिका एलेक्सिआर फोर– २३ ला ९५ जहार
एक्सिटा जिएलएक्स– २० लाख ९५ हजार
टाटा इन्डिको सिएसएलएकस २६ लाख ९५ हजार
टाटा जेष्ट– २५ लाख ९५ हजार
कारबोल्ड एक्सइ– २४ लाख ९५ हजार
कारबोल्ड एक्सएम– २८ लाख ५५ हजार
कारबोल्ट एक्सएमएस– २९ लाख ९५ हजार
कारबोल्ट डिजेल एकसइ– २९ लाख २५ हजार
कार टिमो एक्सइ– २२ लाख ५५ हजार
कार टियागो एक्सएम– २५ लाख ५५ हजार
कार टियागो एक्सजेट– २८ लाख ५५ हजार

महिन्द्रा
बोलेरो एक्सएल टु ह्वीलर ९ सिट को एसिबिहीन– २९ लाख ५० हजार

रेनो
आइटी एसटीडी पेट्रोल– १७ लाख २० हजार
आइटी आरएल पेट्रोल– १९ लाख ८४ हजार
आइटी पेट्रोल– २१ लाख २ हजार ३ सय
आइटी ओ पेट्रोल– २१ लाख २८ हजार
आरटी पेट्रोल ९९९ सिसी– २१ लाख २८ हजार
आरटी ओ पेट्रोल– २१ लाख ९५ हजार
आरएल पेट्रोल– २१ लाख ४६ हजार
आरटी ओ पेट्रोल– २३ लाख २९ हजार

होण्डा

ब्रिओ इएमटी– २४ लाख ८० हजार
ब्रिओ एसएमटी– २७ लाख

भक्सवागन

पोलो टिएल १.२ पेट्रोल–२७ लाख ४५ हजार

फियात

पुण्टो पियोर– २३ लाख ८९ हजार
पुन्टो इभो– २५ लाख ९५ हजार

किया

पिकान्टो १.० एलक्सआई– २४ लाख ९९ हजार
पिकान्टो १.० इएक्सआई– २७ लाख ४९ हजार
पिकान्टो १.० इएकस विद सन्रुफ– २८ लाख ९९ हजार

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १६:५५ मा प्रकाशित

You can share this post!

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...