काठमाडौं । एनएमबी बैंकको सेयर कारोबार खुला भएको छ । ओम डेभलपमेन्ट बैंकलाई मर्जको प्रक्रिया सुरु भएपछि एनएमबीको सेयर कारोबार रोक्का थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ओमको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर कारोबारका लागि बिहीबार सूचिकृत गरेको छ ।
नेप्सेले कारोबार रेन्ज प्रतिकित्ता ३५१ रुपैयाँ तोकेको छ ।
२०७६ कात्तिक २१ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २१ बिहीवार १४:५० मा प्रकाशित