Logo

ओमको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर सूचिकृत, रेन्ज कति ?

काठमाडौं । एनएमबी बैंकको सेयर कारोबार खुला भएको छ । ओम डेभलपमेन्ट बैंकलाई मर्जको प्रक्रिया सुरु भएपछि एनएमबीको सेयर कारोबार रोक्का थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ओमको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर कारोबारका लागि बिहीबार सूचिकृत गरेको छ ।

नेप्सेले कारोबार रेन्ज प्रतिकित्ता ३५१ रुपैयाँ तोकेको छ ।

२०७६ कात्तिक २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com