Logo

धमाधम नतिजा प्रकाशन गर्दै लोक सेवा आयोग, आयो फेरि पाचौँ तहको थप नतिजा

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहको लागि संचालित पाचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशनलाई गति दिएको छ ।

आयोगले पछिल्लो समय थप दुई जुम्ला र धनकुटा कार्यालयलबाट  संचालित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले एक सूचना जारी गर्दै  स्थानीय तहको संचालित खुला तथा समावेशी, प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समुह, पाचौँ तहको सहायक, लेखा सहायक आ.ले.प. सहायक पदको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा :

दिपायल_तह_५ arthatantra
जु्म्ला_लिखित_नतिजा_सूचना arthatantra

२०७६ कात्तिक २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com