Logo

पाँचौँ तहको लिखित परीक्षाको थप नतिजा प्रकाशन

काठमाडौं । लोक सेवा आयोगले फेरि स्थानीय तहका लागि संचालित लिखित परिक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले शुक्रवार एक सूचना जारी गर्दै महेन्द्रनगर कार्यालयबाट संचालित पाचौँ तहको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा :

Likhit_Natija_Suchana_Kanchanpur

२०७६ कात्तिक २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com