Logo

आइतवार सार्वजनिक विदा

काठमाडौं । कात्तिक २४ गते आइतबार सार्वजनिक विदा दिने भएको छ ।

मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर प्रदेश २ मा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

२०७६ कात्तिक २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com