back
NMB ad

एकपछि अर्को मन्त्री विवादमा : यी हुन बरखास्तीमा पर्ने पर्ने तीन प्रदेशमन्त्री

Kumari bank ad

काठमाडौं । प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन । कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने के२०७६ कात्तिक २३ गते प्रकाशित ही बर्खातीमा परेका छन ।

हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका छन ।

गत वर्ष कात्तिकमा सदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पद गुमाएका थिए । महिलासँग अश्लिल बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई बर्खास्त गरिएको थियो ।

त्यसैगरी बैँकिङ कसुर मुद्दा चलेपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीले गत भदौमा पद गुमाएका थिए। ।

ठेकेदारसमेत रहेका खत्रीको कम्पनीले सडकको ठेक्काको क्रममा नक्कली बैँक ग्यारेन्टी पेस गरेको थियो ।उनीविरुद्धको मुद्दा उच्च आलतमा विचाराधिन छ । पद गुमाउने पहिलो प्रदेशमन्त्री केशव स्थापित हुन ।

प्रदेश ३ का भौतिक योजना तथा विकासमन्त्री रहेका उनलाई १६ भदौ ०७५ मा मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पौडेललाई गालीगलौज र दुव्यवहार गरेपछि उनलाई हटाइएको थियो ।

२०७६ कात्तिक २३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०७:२५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...