back
NMB ad

सेयर लगानीकर्तालाई १०२.६३% लाभांश दिँदै हिमालयन डिस्ट्रिलरी, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । हिमालयन डिस्ट्रिलरीले सेयर लगानीकर्तालाई १०२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

हिमालयनको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ५२.६३ प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको ५० प्रतिशत बोनस दिने निर्णय गरेको छ ।

हिमालयनको १९ औं साधारण सभा पुस १ गते हुँदै छ । त्यसको लागि मंसिर १५ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय भएको छ ।

मंसिर १३ गतेसम्म उक्त कम्पनीको सेयरधनी भएका लगानीकर्ताले मात्रै लाभांश पाउने छन ।


२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार १३:५९ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...