काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नगद लाभांश तथा भौतिक शेयर प्रमाणपत्र लिन अनुरोध गरेको छ । बैंकले शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल वा बैंकका शाखा कार्यालयमा गई उक्त लाभांश लिन अनुरोध गरेको हो ।
साथै, ५ वर्षसमम्म पनि लाभांश संकलन नगरेमा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ ।
२०७६ मंसिर ०४ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ४ बुधवार ०९:०८ मा प्रकाशित