२०७६ मंसिर ०५ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले भर्खरै लिखित परीक्षाको थप नतिजा सार्वजनिक गरेको छ । विहीवार एक सूचना जारी गर्दै आयोग पुनर्योग नतिजा प्रकाशन हो ।
विहीवार थप २ कार्यालयको पुनर्योग नतिजा प्रकाशित गरेको हो । आयोगको दाङ र धनकुटा कार्यालयको एकीकृत परिक्षा प्रणाली अन्तर्गत सहायक पाँचौ तह, सहायक/लेखापाल/सहायक लेखापाल/आ.ले.प. सहायक पदको लिखित परीक्षाको पुनर्यो नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :
वि.सं.२०७६ मंसिर ५ बिहीवार १७:५४ मा प्रकाशित