काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणका लागि दरखास्त आह्वान गरेको छ ।
१६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका वा वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर १२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १२ बिहीवार ०९:३० मा प्रकाशित