काठमाडौं । लोक सेवा आयोगले फेरि थप लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै स्थानीय तहका लागि संचालित चौँथो तहको लिखित नतिजा प्रकाशन गरेको हो ।
आयोगको जुम्ला कार्यालबाट संचालित खुला तथा समावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, चौँथो तहको सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/250-15362-65_Jumla_Admin_4.pdf”]
२०७६ मंसिर १९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १९ बिहीवार १५:४२ मा प्रकाशित