Logo

लोकसेवाले निकाल्यो पुनर्योग नतिजा

काठमाडौं । लोक सेवा आयोगले नतिजा सम्वन्धी सूचना जारी गरेको छ । आयोगले एक सूचना जारी गर्दै चौँथो तहको लिखित परीक्षाको पुनर्योग नतिजा सार्वजनिक गरेको हो ।

आयोगको इलाम कार्यालयको लिखित नतिजा सार्वजनिक गरेको हो ।

२०७६ मंसिर २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com