Logo

हेर्नुहोस् ! लोकसेवाले जारी गरेको जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले एक सुचना जारी गरेको छ । आयोगले शुक्रवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगको खोटाङ कार्यालयको एकीकृत तथा संयक्त परीक्षण प्रणली अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन लेखा समूह, पाँचौ तह, सहायक, लेखा सहायक लेखापाल र आ.ले.प. सहायक उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना :

Suchana_Khulla_Level_5_2075-76 (1)

२०७६ मंसिर २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com