Logo

यस्तो छ लोकसेवा आयोगले निकालेको जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले सिफारिस सम्वन्धी विभिन्न सूचना जारी गरेको छ । आयोगको बागलुङ कार्यालयले विभिन्न पदको सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्वन्धी सूचना जारी गरेको हो ।

कार्यालयले स्थानीय तह एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अन्तर्गत प्रशासन सेवा, सामान्य, लेखा समूह पाँचौ तह, सहायक,लेखा सहाय/लेखापा, आ.ले.प सहायक पदको स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

हेर्नुहोस् थप सिफारिस र योग्यताक्रम सम्वन्धी सूचना

13456-57_5th_Sifaris

२०७६ मंसिर २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com