Logo

ओरियन्टल होटल्सको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेप्सेमा ओरियन्टल होटल्सको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ५ लाख ३७ हजार १८५ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन।

२०७६ मंसिर २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com