Logo

शिक्षक सेवा आयोगले भर्खरै जारी गर्यो यस्तो सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । विहीवार आयोगले करार शिक्षकको थप सूचि प्रकाशन गरेको छ ।

मोरङ जिल्लाको प्रावि तहका करार शिक्षकको सूचि सार्वजनिक गरेको हो । जम्मा १०३ सिफारिस गरिएको छ भने करारमा ५२ सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

हेर्नूृहोस् सूचि :

1576148119primary level morang

२०७६ मंसिर २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com