काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक सूचना निकालेको छ । शुक्रवार आयोगले पोखारा कार्यालयबाट सञ्चालित स्थानीय तह अन्तर्गत पाँचौ तहको सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्वन्धी सूचना निकालेको हो ।
आयोगद्वारा स्थानीय तहका लागि लिइएको लिखित परीक्षा तथा अन्तर्वार्ता, कम्प्युटर सीप परीक्षणमा उत्तिर्ण उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/उम्मेदवार_सिफारिस_सूचना.pdf”]
२०७६ मंसिर २७ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २७ शुक्रवार १३:१४ मा प्रकाशित