Logo

लोकसेवा आयोगले भर्खरै फेरि निकाल्यो यस्तो जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक सूचना निकालेको छ । शुक्रवार आयोगले पोखारा कार्यालयबाट सञ्चालित स्थानीय तह अन्तर्गत पाँचौ  तहको सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्वन्धी सूचना निकालेको हो ।

आयोगद्वारा स्थानीय तहका लागि लिइएको लिखित परीक्षा तथा अन्तर्वार्ता, कम्प्युटर सीप परीक्षणमा उत्तिर्ण उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

उम्मेदवार_सिफारिस_सूचना

२०७६ मंसिर २७ गते प्रकाशित 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com