Logo

श्रमिकको न्युनतम तलब बढाउँदै, कति वृद्धि हुने ?

काठमाडौं । आउँदो जनवरी १ तारिकदेखि लागू हुनेगरि श्रमिकको न्युनतम तलब वृद्धि हुनेभएको छ ।

मलेसियन सरकारको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिकदेखि लागू हुने गरि स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्युनतम तलब एक हजार २०० रिङगेट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यनतम मासिक तलब करिव ३३ हजार पाउने भएका छन । (गोरखापत्र दैनिकबाट)

२०७६ पुस १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com