Logo

भर्खरै लोकसेवा आयोगले निकाल्यो जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना सार्वजनिक गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।

आयोगको जलेश्वर कार्यालयले स्थानीय तह अन्तर्गत खुला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, छैठौँ तह, इञ्जिनियर पदमा स्थायी नियुक्ति गरेको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

11407_Sifaris_Building_Jaleshwor

२०७६ पुस २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com