Logo

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले फेरि थप सूचना निकालेको छ । पछिल्लो पटक आयोगका दुई कार्यालयले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।

आयोगले बुटवल र पोखरा कार्यालयको स्थानीय तह अन्तर्गत खुला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, छैठौ तह, इञ्जिनियर पदको सिफारिस गरेको जनाएको छ ।

आयोगद्वारा लिइएको लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षण लगायतको आधारमा उम्मेदवारहरको रोजाईको प्राथमिकताक्रम बमोजिम स्थायी नियुक्ति गरिएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् बुटवल कार्यालयको सूचना

Butwal

 

हेर्नुहोस् पोखरा कार्यालयको सूचना

12952_Sifaris_Building_Pokhara

२०७६ पुस २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com