back
NMB ad

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले फेरि थप सूचना निकालेको छ । पछिल्लो पटक आयोगका दुई कार्यालयले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।

आयोगले बुटवल र पोखरा कार्यालयको स्थानीय तह अन्तर्गत खुला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, छैठौ तह, इञ्जिनियर पदको सिफारिस गरेको जनाएको छ ।

आयोगद्वारा लिइएको लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षण लगायतको आधारमा उम्मेदवारहरको रोजाईको प्राथमिकताक्रम बमोजिम स्थायी नियुक्ति गरिएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् बुटवल कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/Butwal.pdf”]

 

हेर्नुहोस् पोखरा कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/12952_Sifaris_Building_Pokhara.pdf”]

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार १३:३८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...