काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि अर्को नयाँ सूचना निकालेको छ । आयोगले विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, लेखा समूह तह ५, सहायक पदमा वैकल्पिक उम्मेवार सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सिफारिश_सूचना11-1.pdf” title=”बैकल्पिक_सिफारिश_सूचना11 (1)”]
२०७६ माघ ०७ गते प्रकाशित
वि.सं.२०७६ माघ ७ मंगलवार १२:२२ मा प्रकाशित