काठमाडौं । युनाइटेड फाइनान्सले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ । कम्पनीले पुस २५ गते देखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमेटलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लागत अद्यावधिक राख्ने कार्यहरु अवदेखि नबिल इन्भेष्टमेण्ट बैंकिङ् लिमिटेडबाट हुनेछ ।
२०७६ माघ ०७ गते प्रकाशित
वि.सं.२०७६ माघ ७ मंगलवार १३:०६ मा प्रकाशित