काठमाडौं । ग्लोबल आइएमई बैंकका संचालक नुमनाथ पौडेलको राजीनामा स्वीकृत भएको छ । माघ १० गते बसेको बैंकको संचालक समितिको बैठकले पौडेलको राजीनामा पुस मसान्तबाट लागू हुनेगरी स्वीकृत गरेकोे छ ।
यसैगरी सोही मितिमा बसेको बैठकले बैंकको स्वतन्त्र संचालकमा देबेन्द्रप्रताप शाहलाई नियुक्त गरेको सूचना नेपाल स्टक एक्सचेञ्ज(नेप्स) मा दिइएको छ ।
२०७६ माघ १२ गते प्रकाशित
वि.सं.२०७६ माघ १२ आइतवार ११:४० मा प्रकाशित