यस्तो छ लोकसेवाले भर्खरै जारी गरेको अर्को नयाँ सूचना

काठमाडौं । लोक सेवा आयोगले फेरि अर्को नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगका दुई कार्यालय जलेश्वर र दाङले वैकल्पिक उम्मेदवार सिफारिस गरेका हुन । जलेश्वर कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सा.प. समूह, पाँचौ तह, सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

यस्तै, दाङ कार्यालयको स्थानीय तह अन्तर्गत प्रशासन सेवा, लेखा समूह, तह ५, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७६ माघ १२ गते प्रकाशित

२०७६ माघ १२ गते १२:०५ मा प्रकाशित

You can share this post!

आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३.९८ अंकले घट्यो

यसकारण अग्‍नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

Related posts