लोकसेवाले सार्वजनिक गर्यो लिखित नतिजा, को–को उत्तीर्ण ? (नामावलीसहित)

काठमाडौ । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको लिखित परीक्षाको नतिजा प्रकाशन शाखाले सुर्खेत कार्यालयको नतिजा निकालेको हो ।

कार्यालयको स्थानीय तह तर्फको पाँचौ तह, महिला विकास निरीक्षक पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।लिखित नतिजामा सफल भएका उम्मेदवारहरुलाई कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताका लागि आवश्यक कागजात सहित तोकिएको समयमा उपस्थित हुन आयोगे अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् नतिजा :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/78_महिला_विकास_निरिक्षक_५_सुर्खेत.pdf”]

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते ११:११ मा प्रकाशित

You can share this post!

सरकारले कोटेश्वर–जडिबुटी सडक खण्डको जाम हटाउन सडक विस्तार गर्ने

उकालो यात्रामा सुनको भाउ : आज फेरि बढयो मूल्य, प्रतितोला कति ?

Related posts