यस्तो छ लोकसेवाले भर्खरै निकालेको नयाँ सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै नयाँ सूचना प्रकाशन गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी नयाँ सूचना निकालेको हो ।

आयोगको जलेश्वर कार्यालयले स्थानीय तह अन्तर्गत पाँचौ तह, सहयक स्तर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते १०:१० मा प्रकाशित

You can share this post!

माथिल्लो तामाकोसी जलविद्युत आयोजना लक्ष्य नजिक, ९९ प्रतिशत निर्माण पूरा

यी दुई विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

Related posts