लोकसेवाले भर्खरै निकाल्यो परीक्षा कार्यक्रम संशोधन लगायतका महत्वपूर्ण सूचनाहरु

काठमाडौं । लोक सेवा आयोगले भर्खरै लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको सम्वन्धी सूचना निकालेको छ ।

आयोगको परीक्षा संचालन शाखाले दुग्ध विकास संस्थानको खुला तथा महिला तर्फ इञ्जिनियरिङ अफिसर/मेन्टिनेस इञ्जिनियर, तह ७ तथा आ.प्र तर्फको नायव लेखापाल तफ ४ लिखित परीक्षा कार्यक्रम संशोधन गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/DDC_EXAM_Scheduling_Changed-1.pdf” title=”DDC_EXAM_Scheduling_Changed (1)”]

यस्तै, आयोगले संस्थानकै पूर्व प्रकाशित विज्ञापनका पदहरुको आ.प्र. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि केन्द्र प्रकाशन गरेको छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/DDC_EXAM_Scheduling_Centering.pdf”]

२०७६ माघ १४ गते प्रकाशित

२०७६ माघ १४ गते ०७:५२ मा प्रकाशित

You can share this post!

बाग्लुङमा दुई पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

लोकसेवाले फेरि निकाल्यो यस्तो नयाँ सूचना

Related posts