लोकसेवाले फेरि निकाल्यो यस्तो नयाँ सूचना

काठमाडौं । लोक सेवा आयोगले फेरि एक नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सा.प्र. समूह, तह ४ सहायक पदमा वैकल्पिम उम्मेदवार सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सिफारिश_सूचना15.pdf”]
२०७६ माघ १४ गते प्रकाशित

२०७६ माघ १४ गते ०७:५६ मा प्रकाशित

You can share this post!

लोकसेवाले भर्खरै निकाल्यो परीक्षा कार्यक्रम संशोधन लगायतका महत्वपूर्ण सूचनाहरु

लक्ष्मी बैंकको नाफा : ६ महिनामा ९० करोड, यस्तो छ बैंकको वित्तीय अवस्था

Related posts