back
NMB ad

प्रभु बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो ज्याकेट

Kumari bank ad

पाल्पा । प्रभु बैंकले विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ । बैंकले रिब्दीकोट गाउँपालिका–७ मैनादीको प्रभात माध्यमिक विद्यालयका २०० विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो ।

बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको प्रभु बैंकका प्रदेश प्रमुख प्रादेशिक व्यापार अधिकृत सुनिल रानाले बताउनुभयो ।

प्रभात माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डुलबहादुर कुँवरले ज्याकेट प्राप्त गरेपछि विद्यार्थीले जाडोमा पनि कष्टका साथ अध्ययन गर्न आउनुपर्ने बाध्यतामा कमी आउने बताउनुभयो ।

प्रभु बैंकका पाल्पा शाखा प्रवन्धक गणेश कंडेलले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उल्लेख गर्नुभयो ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार ०७:२५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...