back
NMB ad

सेयर बजार ५.५२ अंकले वृद्धि : १ अर्ब ४० करोडको कारोबार, दुई कम्पनीमा लोभिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । सेयर बजार सामान्य वृद्धि भएको छ । मंगलबार बजार ५.५२ अंकले बढेर नेप्से परिसूचक १ हजार ३०६ अंकमा पुगेको छ ।

बजार सामान्य अंकले बढे पनि १ अर्ब ४० करोड रुपैयाँ बराबरको ३७ लाख ३९ हजार ३९७ कित्ता सेयर किनबेच भएको छ । ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । ग्लोबलको प्रतिकित्ता २९० रुपैयाँमा ९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्लो समयमा ग्लोबलको बढी सेयर कारोबार हुन थालेको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार १३७ रुपैयाँमा ६ करोड ९९ लाख र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ४९० रुपैयाँमा ४ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ, व्यापार, होटल र जलविद्युत समूहको सेयर मूल्य घटेको छ । बीमा, विकास बैंक, लुघवित्त र उत्पादनमुलक परिसूचकको बढेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषका लगानीकर्ताले कमाएका छन ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १५:१९ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...