काठमाडौ । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ का ३३४ स्थानीय तहको नतिजा आउनेक्रम सुरु भएको छ । निर्वाचन सकिएलगतै कतिपय स्थानमा असार १४ को रातिबाट नै मतगणना सुरु भएको छ भने कतिपय स्थानमा असार १५ गते बिहानबाट मतगणना सुरु भएको छ ।
हामीले दोस्रो चरणको निर्वाचनको मतगणनाको जानकारी पाउन नेपालकै न.–१ अनलाईन अनलाईनखबरको यो लिंक खोल्नुहोस् । onlinekhabar.com
प्रकाशित मितिः २०७४ असार १५
वि.सं.२०७४ असार १५ बिहीवार १०:३२ मा प्रकाशित