back
NMB ad

कितावको मूल्य घट्यो, किनिसकेकाले पनि बढी रकम फिर्ता पाउने

Kumari bank ad

काठमाण्डौं । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन्।

यसका लागि उनीहरुले बिल बुझाउनु पर्नेछ। शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशले पुस्तक विक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो। पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्नकमा उल्लेखित मूल्यभन्दा कम मूल्यमा पाउने छन्।

पुस्तक प्रकाशकले २०६९ मा निर्धारित मूल्यमा विक्री गर्न नसक्ने अडान लिएपछि शिक्षा मन्त्रालयले सोमबार २०७० मा सिफारिस गरेको मूल्य कायम गरेको हो।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक वावुराम पौडेलका अनुसार प्रतिपेज एक रंगको एक रुपैयाँ १० पैसा, दुई रंगको एक रुपैयाँ ४५ पैसा र बहुरंगको एक रुपैयाँ ४५ पैसा कामय गरिएको छ।

यो निर्णयसँगै अभिभावकले आफ्ना छोराछोरीका लागि किनेको पुस्तकको बिल पसलमा बुझाएपछि बढी तिरेको पैसा फिर्ता गर्नु पर्ने हुन्छ।कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १०:३२ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...