Logo

प्रविधि

संविधान दिवसमा अबसरमा नेपाल टेलिकमले सहुलियत योजना ल्याउदै

काठमाडौँ, । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क

स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ, यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार

बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

–कृष्णराज गौतम काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय

अब सडकको गुणस्तर मापन गर्न उपकरण सरकारले ल्याउने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको

हवाई यात्रुको बीमामा ६ गुणा बढ्यो

रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक

प्रदेश नं ७ आत्मनिर्भरताको बाटोमा

– प्रकाश सिलवाल धनगढी । अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम

मन्त्रिपरिषदको निर्णय : टेलिकम प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

काठमाडौँ । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार

‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’

–रमेश लम्साल काठमाडौँ । सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी

मोबाइल हराएमा ,फुटेमा बनाईदिने र किनिदिने कम्पनी अब नेपालमा

एकराज पाठक काठमाडौँ, । तपाईंको मोबाइल फोन सेट हरायो, फुट्यो या बिग्रियो भने अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ

पर्यटक आकर्षित गर्दै गाभर भ्याली

– काशीराम शर्मा बाँके, नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग । उहाँ भन्नुहुन्छ, “यहाँको मनोरम दृश्य,


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com