Logo

अन्य

‘एन एस क्वालिटी अवार्ड २०१९’ बाट शिवम् सिमेन्ट सम्मानित

काठमाडौं । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने ‘एन एस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित भएको छ ।

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

काठमाडौं । प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक नतिजा अनुसार १५७ पत्रिका ‘क’ वर्गमा परेका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी

आईएमई डबल अफरको सातौँ विजेता इन्द्रराज शेरचन

काठमाडौं । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको ‘डबलको डबलको डबल अफर’ अन्तर्गत सातौँ हप्ताको विजेता घोषित हुनुभएको छ । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित हुनुभएको हो ।

नेपाल बैंकले ल्यायो ग्रीन सेभिङ निक्षेप योजना, यस्ता छन आकर्षक सुविधाहरु

काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘ग्रीन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो

एकपछि अर्को मन्त्री विवादमा : यी हुन बरखास्तीमा पर्ने पर्ने तीन प्रदेशमन्त्री

काठमाडौं । प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन । कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने के२०७६ कात्तिक २३ गते प्रकाशित ही बर्खातीमा परेका छन ।

निलम्बित डेपुटी गभर्नर श्रेष्ठले राष्ट्रबैंकबाट कति कमाए ? बाहिरियो यस्तो तथ्य !

काठमाडौं । पदीय दुरुपयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपाल राष्ट्रबैंकको कर्मचारी हुँदा करिब १० करोड बराबरको सम्पत्ति कमाएको तथ्य सार्वजनिक भएको छ ।

हेर्नुहोस् ! यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक २१) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै

निर्वाचन आयोगले तोक्यो खर्च सीमा, उम्मेदवारले कतिसम्म खर्च गर्न पाउने ?

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उमेदवारको खर्च सीमा तोकेको छ । जसअनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् भने प्रदेश सभा उमेदवारले १५ लाख

कसरी बन्ने रातारात धनि ? यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं । पैसाको आवश्यकता सबैलाई पर्छ । अनि संसारमा सबैको चाहना हुन्छ कसरी धेरै पैसा कमाउने ? अझ हाम्रो समाजमा त पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा दिइन्छ ।

लोक सेवा आयोगमा ७५% दर्खास्त कम, यस्तो छ कारण (तथ्याङ्क सहित)

काठमाडौं । लोक सेवा आयोगमा संघतर्फ गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत आवको तुलनामा आव २०७५/७६


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com