Logo

पूर्वाधार

नयाँ कार्यसमिति चुन्दै अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन सम्पन्न

काठमाण्डौं । विश्वभर छरिएर रहेका धादिङबासीहरुको साझा संजाल अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न भएको छ । नेपाल सरकारका संघिय मामिला तथा स्थानिय विकास मन्त्री

विश्व बैंकद्धारा संसोधित जीडीपी ग्रोथमा नेपालको प्रक्षेपण ६.४% मा सीमित

काठमाण्डौ । दक्षिण एशियाली देशहरुकै जीडीपी ग्रोथ कम हुने अध्ययन प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षको ८.५ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य हासिल हुने दाबी

जापानमा हगिबास नामक आँधिको बितण्डा, यस्तो छ पछिल्लो स्थिति

एजेन्सी । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ९० जना भन्दा बढि घाइते हुनुका साथै केही मानिसहरु हराइरहेका छन् । शनिवार शक्तिशाली आँधीसँगैको वर्षा

धादिङमा आज सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौं । धादिङको गल्छीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका ७ फिस्टेखोलामा आज बिहान सो दुर्घटना भएको हो । लमजुङको बेसीशहरबाट काठमाडौँतर्फ आउँदै गरेको

 सीको भ्रमण ऐतिहासिक हुने औद्योगिक पार्कको विश्वाश

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा विकासको ढोका खुल्ने विश्वाश चीन नेपाल औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति

नेपाल टेलिकम मार्फत दशैंमा१ करोड २८ लाख एसएमएस आदानप्रदान

काठमाडौं । २०७४ को दशैंमा नेपाल टेलिकम मार्फत ९१ लाख एसएमएस पठाइएका थिए भने गत वर्ष १ करोड १० लाख एसएमएस शुभकामना आदानप्रदान भएको थियो । यो वर्ष १ करोड

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ५ शवको सनाखत, घाइतेहरुको हेलिकप्टरद्धारा उद्धार

काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगि घाइतेहरुको उद्धार गरेका हुन् ।

आइतबार सार्वजनिक बिदा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार नेपालमा राजकीय भ्रमण हुने भएको छ । चिनियाँ राष्ट्रपति सी को स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने जनाएको छ । बिहीबार

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौं । आज बिहान ९ : ५५ मा सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परि ११ जनाको मृत्यू भैसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि दशैं मनाएर फर्कदै गरेका ४० भन्दा बढी

सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यू ४० बढि घाइते

काठमाडौं । आज बिहान सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com