Logo

पूर्वाधार

नागढुंगा सुरुङमार्गको काम अर्को सातादेखि सुरु, आवश्यक उपकरण लिन गए जापानी कम्पनी

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि

योजना आयोगले पोषणसम्बन्धी विकासको लक्ष्य लिने : उपाध्यक्ष प्रा.डा. कँडेल

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिता दिएको जनाएको छ । पोषणसम्बन्धी सेवाको विस्तारका लागि सोमबारदेखि शुरु भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो

पोखरा–मुग्लिन राजमार्गलाई चार लेनको बनाउन एडिबीले साढे १९ लाख ऋण दिने

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार

गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य

काठमाडौं । पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ३६ महिनामै बनाइ सक्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो सुरुङमार्ग नागढुंगा-सिस्नेखोला निर्माणको जिम्मा पाएको जापानी कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि नै सुरुङमार्ग बनाइ सक्ने दाबी गरेको छ । सुरुङमार्गको निर्माण अवधि ४२ महिना भए पनि

एनआरएनए र गाँउपालिका मिलेर जलविद्युत आयोजना निर्माण गर्दै

काठमाडौं । पछिल्लो दिनमा स्थानीय निकाय डोजर किन्ने तथा आफूखुसी अन्य काममा लागेको भन्ने जस्ता आरोप लागिरहेको बेला खोटाङको एक स्थानीय तहले भने गैरआवासीय नेपालीसँग मिलेर जलविद्युत् आयोजना निर्माण गर्ने

नागढुंगा सुरुङमार्ग आज शिलान्यास हुँदै, निर्माणमा १३ अर्ब ५० करोड खर्च हुने

काठमाडौं । नागढुंगाा सुरुङमार्ग निर्माण आज शिलान्यास हुँदै छ । जापान सरकारको सहयोगमा निर्माण हुने यस सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । यो सुरुङमार्ग

सम्बन्ध: प्रेम र पैसा

एकाबिहानै बजेको मोबाइलको घण्टि र घण्टिसँगैको आवाजले मन गह्रौं बनाएको छ । फोनमा एकजना दिदी भन्दै हुनुहुन्थ्यो , “बहिनी मेरा श्रीमान् भन्नुहुन्छ म उहाँको दिदी र छोराछोरी भान्जाभान्जि बनिदिनुपर्यो रे

सांसद त्रिपाठीको पहलमा हट्न थाल्यो नागढुंगाको जाम, दीर्घकालिन समाधानको लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । देशको राजधानी भित्रिने मुख्यद्वार नागढुंगादेखी गल्छीसम्म पुगेको सडक जामले तीन दिन यता सरकारदेखी सर्वसाधारणसम्मको ध्यान खिचेको छ । करिव ४० किलोमिटर लामो जाममा हजारौं सवारी १० घण्टासम्म रोकिंदा

सिस्नेखोला-नागढुंगा सुरुङमार्ग निर्माणको टुङ्गो , साढे १३ अर्बमा ठेक्का

काठमाण्डौं । नौबीसे देखि थानकोट सम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण ट्राफिक जामको समस्याले निकै सास्ति खेप्नु परेको अवस्थामा अब भने सुरुङ मार्ग निर्माणको काम टुङ्गो लागेको


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com