Logo

सेयर बजार

तयार रहनुहोस्, शुभम पावरको आउँदैछ ५ लाख ८० हजार कित्ता आईपिओ

काठमाडौं । शुभम पावर लिमिटडले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ५ लाख

वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद सेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । वोमी माइक्रोफाइनान्सले ३० प्रतिशत हकप्रद सेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । भौतिक सेयर प्रमाणपत्र डिम्याट गराइसकेकाहरुको हकप्रद खातामै पठाइदिएको हो । डिम्याट ढिला गरेकाहरुको पनि

कालिकाको आइपीओमा माग भन्दा ६.८३ गुणा बढी आवेदन

काठमाडौं । कालिका पावर कम्पनीको आइपीओमा ८१ लाख ९६ हजार कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार ४ः३० बजेसम्म १ लाख १९ हजार जना

आइतबार दोहोरो अङ्कले बढेको शेयर आज सामान्य अङ्कले घट्यो

काठमाडौँ, । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ ।

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, । धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक

लाभांशको घोषणा धमाधम गर्न थालेपछि सेयर बजारमा बढ्यो चहल पहल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांशबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा चहल पहल बढेको छ । सेयर बजार ओरालो लागेसँगै सुनसान बन्दै आएका ब्रोकर

माथिल्लो तामाकोशीको शेयर बाँडफाँट दशैँपछि

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले

लघुवित्तहरुले गरे, लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट लघुवित्त संस्थाले लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा गरेका छन् । अहिलेसम्म ९ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अधिकांश लघुवित्तले

अधिकांश विकास बैंकले यो वर्ष वोनस सेयर दिने, चुक्ता पुँजी अझै बढाउँदै

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट अधिकांश विकास बैंकले वोनस लाभांश दिने भएका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका ७ वटा विकास बैंकमध्ये ६ वटाले वोनस सेयर दिने प्रस्ताव राष्ट बैंकमा

आजदेखि कालिका पावरको आइपिओ खुल्ला, १२ लाख कित्ता बिक्री गर्दै

काठमाडौं । कालिका पावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुल्ला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा १२ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस कम्पनीले गोरखामा ६


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com