Logo

उर्जा

माथिल्लो तामाकोसी जलविद्युत आयोजना लक्ष्य नजिक, ९९ प्रतिशत निर्माण पूरा

काठमाडौं । दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लक्ष्य नजिक पुगेको छ । २०६८ सालबाट निर्माण सुरु गरिएको

सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

काठमाडौं । सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति

७५६ मेगावाटको तमोर आयोजनामा १ खर्ब चिनियाँ लगानी

काठमाडौं । साढे ७ सय मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले १ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चिनियाँ सरकारी कम्पनी पावर चाइनाले नेपाली कम्पनीसँगको संयुक्त उपक्रममा (जेभी) मा

जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने घोषणा

काठमाडौँ । सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ । सोमबार बसेको कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव

नटराज बहुउद्देश्यीय कृषि समुहको प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न

काठमाण्डौं । काठमाण्डौं चन्द्रागिरी नगरपालिका १२ बलम्बु स्थित नटराज बहुउद्देश्यीय कृषि समुहको प्रथम साधारण सभा नैकाप स्थित टावर फुड ल्याण्डमा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । समुहका कार्यबाहक अध्यक्ष

एभरेष्ट बैंकको सकियो एजिएम : २५ %लाभांस पारित, कर्मचारीको बोनस मात्रै ४८ करोड

काठमाडौं । एभरेष्ट बैंकको २५ औ वार्षिक साधारणसभाले २५ प्रतिशत लाभांस पारित गरेको छ । साधारणसभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस पारित गरेको हो

गुठीको धर्म/संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज

सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच सम्झौता

काठमाण्डौं । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत, बबी सिंह

संस्थाको जग्गा नियम विपरित करोडौमा बिक्री, कारबाही गर्न माग

काठमाण्डौं । नेपाल लगायत विश्वभर रहेका थुलुङ्ग (राई) हरुको हकहित, भाषा, संस्कार, संस्कृतिको सम्बृद्धि र विकास गर्ने उदेश्यले स्थापना भएको थुलुङ्ग (राई) सामा नेपालको नाममा रहेको जग्गा संस्थाका अध्यक्ष सहितले

अष्ट्रेलियामा आगलागी हुँदा आएको धुँवाको मुस्लोले न्यूजिल्याण्ड ढाक्यो

अकल्यान्ड । अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्यान्सम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्यान्डको अकल्यान्ड सहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com