Logo

अटो

मन्त्रिपरिषद्को बैठकले गर्यो ठुलो संख्यामा सचिवहरुको सरुवा, अर्थका दुवै सचिवहरु नरहने  

काठमाण्डौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा सम्बन्धी निर्णय गरेको छ । सोहि आधारमा मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिव सरुवा गरेको छ। सरुवासम्बन्धी निर्णय प्रमाणीकरण भने भइसकेको छैन्। सरुवा सम्बन्धी

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको सुन, नेपाली बजारमा भने स्थिर

काठमाण्डौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य , साताको तेस्रो दिन आज मंगलबार स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य आइतबारदेखि प्रतितोला ७१ हजारमा स्थिर रहेको हो ।

उपनिर्वाचनमा ४० करोड खर्च गर्ने, निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार

काठमाण्डौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा लाग्ने खर्च रकम तय भएको छ । निर्वाचन आयोगले पचास पदका लागि ४० करोड खर्च गर्ने भएको छ। करिब

इटहरी १८ वालमैत्री वडा घोषणा

इटहरी । इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृर्षि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका विच वालमैत्री वडा घोषणा गर्नुभयो । वडा नम्वर

भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालन, भाडा अन्यको भन्दा २५% सम्म सस्तो

काठमाडौं । सुन्दर यातायात प्रालिले आगामी साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । सम्पूर्ण तयारी पूरा भएकाले अर्को साता सञ्चालन गरिसक्ने कम्पनीले जानकारी दिएको छ । ९ गतेभित्र बस

राजश्व चुहावटको सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था

काठमाण्डौं । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको

स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट

काठमाण्डौं । संविधानको व्यवस्था विपरित स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता लोकेन्द्रबहादुर ओलीले संविधान विपरित प्रदेशहरूले बनाएको कानुनका आधारमा स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएकाले

रबी लामिछाने रिहाइको माग गर्दै भएको प्रदर्शन रोक्न चितवनमा सर्वदलिय बैठक

भरतपुर । शालिकराम पुडासैनी मृत्यू प्रकरणलाई लिएर प्रहरी अनुसन्धानमा रहेका पत्रकार रवि लामिछाने रिहाइको माग गर्दै नारा जुलुस गर्दा चितवनको अवस्था तनावपूर्ण भएको छ । तनावपूर्ण अवस्था भएपछि नागरिक समाज,

 स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय

हेटौँडा सिमेन्ट उद्योग आठ दिन ठप्प, ३ करोड ८४ लाख घाटा

हेटौँडा। हेटौँडा सिमेन्ट उद्योगमा भट्टीको फायर ब्रिक्स् खसेपछि उद्योग आठ दिन सम्म ठप्प भएको छ । सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा तीन करोड ८४ लाख घाटा


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com