Logo

अटो

कलङ्किको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने

पूर्णप्रसाद मिश्र, काठमाडौँ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत

जनता बैंकको एकैसाथ ५ नयाँ शाखाबाट कारोवार सुरु

काठमाडौं । शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडको एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरिएको छ । कारोवार सुभारम्भ भएका नयाँ शाखाहरुमा गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा,

चाईनीज कम्पनीको लगानीमा याम्बालिङ् बिद्युत आयोजना निर्माण हुने

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ । रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर

सवारी दुर्घटनामा तीनको मृत्यु

भक्तपुर । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार

पर्यटन प्याकेज सार्वजनिक गर्ने उद्घोषसहित सोट्टो नेपालको शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न

धनगढी । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ ।सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने

नुवाकोटमा बीस करोडको लागतमा अक्सिजन उद्योग स्थापना गरिने

त्रिशूली । जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना हुन लागेको

घुस लिदालिदैं जिशिअ सुवेदी पक्राउ

इटहरी । सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ । जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय

रसुवामा नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

रसुवा । नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण

रैराङ हाइड्रोपावरको आइपीओ बाँडफाँड, कति जनाले पाए सेयर ?

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बाँडफाँड गरिएको हो । हाइड्रोको सेयर गोलाप्रथाबाट ७६ हजार

बुटवल पावरको ४४ करोड नगद लाभांश पारित

काठमाडौँ । बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई करीब रु ४४ करोड नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com