Logo

अटो

अमेरिकन कम्पनी जेब्राको सहयोगमा नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

रमेश लम्साल, काठमाडौँ । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा

नागरिकका गुनासो सुन्न सरकारी मोबाइल एपको अवधारणा ल्याउँदै सरकार

काठमाडौं । सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधारणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबाइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप

पर्यटन प्याकेज सार्वजनिक गर्ने उद्घोषसहित सोट्टो नेपालको शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न

धनगढी । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ ।सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने

यस्तो छ चितवनमा नेपाली भाषा बुझ्ने हात्तीे

नारायण ढुंगाना रत्ननगर । हात्तीसारका माहुत विनोद चौधरीले सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्को सिटीमा सुत्यो, अर्को सिटीमा कोल्टे प¥यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो

निजी आवास पुर्ननिर्माणले गति लिएसँगै, चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक चिनियाँ मोडलका सार्वजनिक शौचालय बनाउने

काठमाडौं । राजधानीका अत्यन्त व्यस्त स्थानहरुमा अझै पनि शौचालयको उपयुक्त व्यवस्था छैन । दिसापिसाब लागेमा कि रेष्टुरेन्ट कि त सपिङ मल पस्नु पर्ने बाध्यता छ । यसलाई ध्यान दिँदै काठमाडौं

नारायणगढ–मुग्लिन सडकखण्डको पुनः मिति थपको माग

चितवन । नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् । चौथो पटकको मिति थपअनुसार

यसरी ‘लर्न एण्ड अर्न’ गर्दै इजरायलको कृषि काममा ४५० नेपाली विद्यार्थी

दोलख गुरुङ, (इजरायल) साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्र्तगत आधुनिक र प्राविधिक कृषि तालिमको लागि यस वर्ष पनि करिब ४ सय पचास नेपाली युवा, विद्यार्थी इजरायलकोे विभिन्न स्थानमा कृषि काम

सडक निर्माणमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा । कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदै आएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम भइरहेको छ

चौध करोडको लगानीमा ह्याचरी सञ्चालन

झापा । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो ।


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com