back
NMB ad

सामुदायिक लघुवित्तको आईपिओमा राष्ट्र बैंकले बनायो डर र त्रासको वातारण

Kumari bank ad

काठमाडौ । सामुदायिक लघुवित्तले आईपिओ रोकिएको बारे विज्ञप्ती जारी गरेर बुधबार आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालको कुनै पनि ऐन र कानूनमा नभएको विषय उठाएर कम्पनीका सञ्चालकमा डर र त्रासको वातारण सिर्जना गरेर राष्ट्र बैंकले आइपिओ रोक्न निर्देशन दिएको विज्ञप्ती मार्फत बताएको छ ।

कम्पनीले संस्था र सहयोगी संस्था नेपाल महिला उत्थान केन्द्रलाई हानी पुर्याउने गरि राष्ट्र बैंकले आइपिओ रोक्न लगाएको आरोप लगाएको छ ।

त्यस्तै राष्ट्र बैंकबाट गरिएको दुई पटकको स्थलगत निरिक्षणमा समेत गम्भिर प्रकृतिको कुनै पनि कैफियत उच्चारण सम्म नभएको जनाउँदै एकाएक आईपिओ रोक्नुपर्ने कारण नभएको उल्लेख छ ।

कम्पनीले सुधारिएको कार्यसम्पादन तथा निर्देशनहरुको कार्यान्वयन सञ्चालक समितिको ६३ र ६४ औं बैंठकबाट पारित गरि राष्ट्र बैंकलाई पुस २५ गते जानकारी गराएको उल्लेख छ ।

कम्पनीको सञ्चालक हरुमा डर त्रासको वातावरण सिर्जना हुनेगरि नेपाल राष्ट्र बैंकमा बैठक संख्या ६४ र ६५ मा अव्यवहारिक र आत्मघाति निर्णय गर्न लगाई विवरण प्रस्तुत गर्न बाध्य गराएको समेत कम्पनीको भनार्इ छ ।

अध्यक्ष र सञ्चालकमा माघ ७ गते आईपिओ फुकुवा गर्न निवेदन गर्दा समेत डर र त्रासको वातावरण सिर्जना भएको कम्पनिको भनाई छ ।

२०७४ माघ १७ गते प्रकाशित

वि.सं.२०७४ माघ १७ बुधवार १४:४३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...