back
NMB ad

नेप्सेमा थप २ करोड बराबरको सेयर सुचिकृत, हेर्नुहोस् कस्को कती ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा विभिन्न ६ कम्पनीको सेयर सुचिकृत भएको छ । नेप्सेमा मंगलबार १ करोड ९७ लाख ५९ हजार ४ सय ८९ कित्ता सेयर सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर सँगै अन्य पाँच कम्पनी को सेयर सूचीकृत भएको हो । सुचिकृत हुने कम्पनीहरुमा बैंक अफ काठमाण्डू, आरएसडिसी लघुवित्त वित्तीय संस्था,छिमेक लघुवित्त विकास बैंक,आइसिएफसी फाइनान्स, आइसिएफसी फाइनान्स, स्वदेशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

बैंक अफ काठमाण्डूको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर र आइसिएफसी फाइनान्सको ८ लाख ३ हजार ८ सय ८५ कित्ता, स्वदेशी लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता बोनस सेयर र सोल्टी होटलको पनि ८६ लाख ८८ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । छिमेक लघुवित्त विकास बैंकको १६ लाख ५९ हजार २ सय ९३ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ।

२०७४ माघ २३ गते प्रकाशित

वि.सं.२०७४ माघ २३ मंगलवार १९:२० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...