back
NMB ad

प्राइम लाइफले आफ्ना शेयरधनीलाई साढे १२ प्रतिशत बोनस दिने

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बुधबार सम्पन्न ११ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३ ७४ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पूँजीमा १९ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हकप्रद पश्चात एक अर्ब ५८ करोड ६५ लाख रुपैयाँ चूक्ता पूँजी पुगेको प्राइम लाइफको बोनस पश्चात एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ९८ लाख ९४ हजार १०३ रुपैयाँ नगद लभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । हाल १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई रहेको इन्स्योरेन्सले त्यसलाई बढाएर १३५ पुर्याउने भएको छ ।

२०७४ चैत १६ गते प्रकाशित

वि.सं.२०७४ चैत १६ शुक्रवार ०९:५५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...